आरआरमा पत्रकारिता पढ्ने युवती माथी प्राध्यापकको हमला,बलात्कार गर्न खोज्ने गुरु प्रहरी खोरमा जाकिए



पत्रकारिता पढाई हुने नेपालको एक मात्र ठुलो क्याम्पस रत्न राज्य लक्ष्मी (आरआर) क्यामपस प्रदर्शनी मार्गका एक प्राध्यापक त्यहि अध्ययन गर्ने युवती माथी यौनजन्य गतिबिधी गरेको आरोपमा पक्राउ परेका छन् । आरआर क्याम्पसका समाजशास्त्रका प्राध्यापक विष्णु आचार्य त्यसरी पक्राउ परेका हुन् ।
स्त्री लम्पट आचार्यलाई क्याम्पस अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरआर क्यामपसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा आचार्य पक्राउ परेको महानगरीय पहरी परिसर काठमाडौँका डिएसपी शिद्धीविक्रम शाहले जानकारी दिएका छन । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनलाई युवतीको उजुरी पछी प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय