ममतालाइ मानवता बिरोधी करार गर्न विश्वभरका गोर्खाको माग,मानबअधिकार हनन गरेको मुद्दा लगाउनु पर्ने



हाम्रो इकोनोमि

उत्तर बंगालको भ्रमण सकेर कोलकत्ता फर्किएकी मुख्य मन्त्री ममताले पहाडमा भइरहेको गोर्खाल्याण्ड आन्दोलनका बिषयमा सम्बोधन नगरी बेवास्ता गरेकी छिन। ममताले उक्त भ्रमणका क्रममा गोर्खाल्याण्ड आन्दोलनलाइ ध्यान दिने अड्कल गरिएको थियो। तर उनले मरे मरुन जे सुकै होस् भनेर वास्ता नगरेको बताईएको छ।क्रुर साशकको परिचय बनाएकी उनमा मानबिय समबेदना नभएको भन्दै उनको बिरोधना अन्तरास्ट्रिय मिडियाहरुले समाचार लेखेका छन। मानवता बिरोधीको सुचीमा राखेर ममतालाइ अन्तरास्ट्रिय मानबअधिकार हनन गरेको मुद्दा लगाउनु पर्ने चर्को आवाज उठ्न थालेको छ। केन्द्र सरकारलाइ गोर्खाल्याण्डका बिषयमा ममताले लिखित जानकारी नगराऊदा राष्ट्रबादी गोर्खाले दुख खेप्नु परेको छ। छुट्टै अस्तित्वमा हुर्किएका गोर्खाको हुर्मत लिन खोजेकी ममताका कारण आज ५० दिन सम्म पनि गोर्खाल्याण्ड प्राप्तीको आन्दोलनको गति अझ तिख्खर हुदै गएको छ।र ममताले गोर्खा संग हात जोडेर माफी माग्नु पर्ने दिन पनि नजिक हुन् थालेको छ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...