राष्ट्रबादी गोर्खाको रगत पिएकी ममताले गरिन गोर्खाको अपमान



हाम्रो इकोनोमि

गोर्खाल्याण्डको आन्दोलन उचाइमा पुग्दै गर्दा मुख्य मन्त्री ममता ब्यानर्जीले बंगालबाट पहाडलाइ अलग हुन् नदिने बताएकी छिन। पहाड बंगालको अंश भएको बताउदै उनले तत्काल गोर्खाल्याण्ड नदिने र त्यो माग्दै भएको आन्दोलन रोक्नु पर्ने उनको भनाइ थियो। चोपडामा आयोजित कार्यक्रममा के आबश्यकता छ र अशान्ती गर्नु भन्दै भाषण सुरु गरेकी उनले पहाडमा गल्जगोल गरेर फाइदा नहुने समेत बताएकी छिन।

अनादीकालदेखी छुट्टै पहिचान बोकेका गोर्खाको अपमान गर्दै ममताले भाषण गर्न थालेकी छिन।गोर्खाल्याण्डको आन्दोलन केहि होइन भन्ने उनी सधै बास बस्ने ठाउँ छोडेर भागेकी समेत थिइन्। राज्यसभामा उनको उत्पात बिरोध भएको छ। राज्य सरकारले दार्जिलिंगमा दमन गरेको र मानबअधिकार हनन गराएको भन्दै विश्व भर बाट ममता आतंकको चर्को बिरोध हुदा पनि उनले आफ्नो गोर्खाल्याण्ड बिरोधी अभियान जारी राखेकी छिन । गोर्खाल्याण्डलाइ कहिले नेपालका माओबादीले उकासेको भनेर फलाक्ने ममतालाइ केन्द्र सरकारले तत्काल कारबाही गर्नु पर्ने माग पनि उठ्न थालेको छ। दर्जनौ राष्ट्रबादी गोर्खाको रगत पिएकी ममताले पहाडको आन्दोलन केहि होइन भनेर भन्नु नैतिकताको खिल्ली उडाए सरह भएको विश्लेषण हुन् थालेको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...