स्वास्नी थुपार्ने धेर,यी चै मन्त्री माग्दै किन समाउछन् आरजुको साडीको फेर



प्रचण्ड नेतृत्वको सरकारमा सामेल गराईएका साना दलका सांसद देउवा सरकारमा मन्त्री बन्न नसक्ने भएपछी अनेक दाउमा लागेका छ। कांग्रेसको राजनिती गर्दै गर्दै युरोप छिरेर मनग्ये दाम कमाएका कुमार खड्का यस अघी महिला मन्त्री थिए। अखण्ड नेपाल पार्टीका उनले फेरि पनि मन्त्री भएर आउछु भन्न्दै कर्मचारीलाइ गफ दिने गरेका थिए। उनले त्यसरी गफ दिनुको मुख्य कारण चै देउवा पत्नी आरजु संगको हिमचिम नै हो। लामो समय बेलायत बसेका खड्काले त्यही रहेका देउवा पुत्रलाई घर किन्न सहयोगी उपलब्ध गराईदिए पछि कुमार आरजु संग नजिकिएका थिए। हुन त गलत काम गरेको भन्दै बेलायतले खड्कालाइ १० बर्ष अघी नै देश निकाला गरेको थियो। उनै खड्का नेपालमा आएर राजनिती गर्दै एक पटक मन्त्री बन्न सफल भए।

फेरि मन्त्री बन्छु भन्दै ठाउँ न कु ठाउ गफ दिने खड्कालाइ आरुले पनि नराम्ररी देखाई दिएकी छिन।महिला मन्त्री हुदा सरकारी जग्गा लिजमा दिने नाममा दलाल मार्फत उठाएको करौड़ो आरजुलाई बुझाएका खड्का अझै पनि मन्त्री बनाइदिनु पर्यो भन्दै आरजुको साडीको फेर समात्न धाइरहेका छन।

उता राप्रपाले मागे जति मन्त्रालय देउवा सरकारले नदिए पछि कमल थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाउदै आक्रोश पोखेका थिए। थापाले जस्तै समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
दोस्रो चरणको सरकार विस्तारमा पनि आफ्नो पार्टीलाई उपेक्षा गरेको भन्दै राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको थियो । तर, राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाले प्रधानमन्त्री निर्वाचनमा देउवालाई भोट हालेको थियो ।

प्रधानमन्त्री निर्वाचनमा देउवालाई नै भोट हाल्ने प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छिट्टै छलफल गर्ने भएको छ । सिंहको यो घुर्कीलाई मन्त्री बन्न ‘बार्गेनिङ’ भएको धेरैको बुझाई छ । उनले अघिल्लो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा दुबोको माला लगाई दिएर चाकडी गरेका थिए।

प्रधानमन्त्री देउवा एक दुई सिटे दललाई मन्त्री दिने पक्षमा छैनन् । तर, संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ लैजाने बेला राप्रपा र समाजवादी जनता पार्टीको असहयोग गर्ने चेतावनीले सरकार अप्ठेरोमा परेको छ । संविधान संशोधन एमालेको सहयोगविना पास नहुने भएकाले पनि देउवाले राप्रपा र समाजवादी पार्टीलाई बेवास्ता गरेको हुन सक्ने राजनीतिक विश्लेषण हुन थालेको छ ।
संसदमा एक सिट भए पनि प्रेमबहादुर सिंह पटक–पटक गरी पाच चोटि मन्त्री भइसकेका छन् । यसपटक पनि उनको मन्त्री बन्ने चाहना थियो । तर, प्रधानमन्त्री देउवाले अहिलेसम्म त्यसबारे छलफल गरेका छैनन् । प्रचण्ड प्रधानमन्त्री हुँदा सिंह मन्त्री बनेका थिए । प्रचण्डले नै उनको पार्टीको सबै खर्चको व्यवस्था गरिदिएको खबर मिडिया एनपीले लेखेको छ । सिंह ४ पत्नीका धनी हुन्।नलिनी नाम गरेकी महिला संग अहिले उनी संगै बस्छन भने एउटी श्रीमती गाउमा र अर्की थानकोटको घरमा बस्ने गरेकी छिन।

 

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज