पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चुन्दै



हाम्रो इकोनोमि

पाकिस्तानको संसदले आज नयाँ राष्ट्रप्रमुख चुन्दैछ । नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले बर्खास्त गरेपछि शुक्रवारदेखि रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज चुनाव हुँदैछ ।

बर्खास्तीमा परेका सरिफका भाई साहिद खवान अब्बासी अबको कार्यकारी प्रधानमन्त्री बन्ने पक्का छ । राष्ट्रपति ममनुन हुसेनले बोलाएको विशेष सत्रबाट अब्बासी प्रधानमन्त्री बन्ने पक्का भएको रोयटर्सले जनाएको छ ।

पाकिस्तानको ३ सय ४२ सदस्य रहेको संसदमा सरिफको पाकिस्तान मुस्लिक लिग–नवाजले १८८ सिटको बहुमत ओगटेर बसेको जसले अब्बासीलाई प्रधानमन्त्री बन्न सघाउनेछ ।

आइतवार मात्रै पनि अब्बासीले आफ्ना दाजु सरिफको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...