चूडामणिको मुद्धा हेर्दा हेर्दैमा,लम्बियो हिरासतको बास



भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माकाे बन्दी प्रत्यक्षीकरणको मुद्धा माथिको सुनुवाई अाइतवार सर्वोच्च अदालतमा हेर्दा हेर्दैको अवस्थामा स्थगित भएको छ । आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासमा मुद्धाको सुनुवाई भएकाे थियाे ।

सो इजलासले सर्वेच्चबाट अन्तिम निर्णय नभएसम्म मुद्दा अगाडि नबढाउन विशेष अदालतलाई आदेश दिएको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना शर्मा उप्रेतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिईन ।

यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फछ्र्योट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो । सोहि बमोजिम पूर्ण इजलाशमा पुगेको मुद्दा हेर्दा हेर्दैमा आज स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस
कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट