चूडामणिको मुद्धा हेर्दा हेर्दैमा,लम्बियो हिरासतको बास



भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माकाे बन्दी प्रत्यक्षीकरणको मुद्धा माथिको सुनुवाई अाइतवार सर्वोच्च अदालतमा हेर्दा हेर्दैको अवस्थामा स्थगित भएको छ । आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासमा मुद्धाको सुनुवाई भएकाे थियाे ।

सो इजलासले सर्वेच्चबाट अन्तिम निर्णय नभएसम्म मुद्दा अगाडि नबढाउन विशेष अदालतलाई आदेश दिएको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना शर्मा उप्रेतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिईन ।

यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फछ्र्योट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो । सोहि बमोजिम पूर्ण इजलाशमा पुगेको मुद्दा हेर्दा हेर्दैमा आज स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज