उपराष्ट्रपतिको घरमा अज्ञात बन्दूकधारीद्वारा आक्रमण



हाम्रो इकोनोमि

केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा अज्ञात बन्दूकधारी समूहले आक्रमण गरेको छ।

केन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका रैला ओडिङ्गोलाई पराजित गरेर निर्वाचित भएका रूटोको घरमा आक्रमण भएको हो। आक्रमणका बेला उनी भने घरमा नभएको सुरक्षाकर्मीले बताएका छन्।

आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते भएका छन्।

घटनामा सशस्त्र एक समूहले अकस्मात आक्रमण गरेको र जेएसयुका अधिकारीबाट अत्याधुनिक हतियार खोसी अन्धाधुन्ध गोली चलाएका थिए।आक्रमणपछि सो समूह फरार रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...