रक्षामन्त्रीले भने विष्फोटक पदार्थ भारत बाटै ल्याईन्छ



रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि चाहिने ‘रअमटरिअल्स’ अर्थात विष्फोटक पदार्थ भारतसँग लिईने प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

उनले भने,‘फाष्टट्रयाक निर्माण कार्य अगाडि बढाउनको लागि कुराकानी भैरहेको छ, नेपाली सेनाको आग्रह अनुसार नै उक्त निर्माण कार्य प्रारम्भ गर्न केही अत्याधुनिक रअमटरियल्स् चाहिने भएकोले उक्त विष्फोटक पदार्थ भारतसँग लिनको लागि निर्णय प्रक्रिया अघि बढिसकेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाजीको आगामी भदौमा हुने भ्रमणमा पनि यसबारेमा कुराकानी हुने छ, फाष्टट्रयाक निर्माणको लागि चाहिने आधारभुत रअमटरियल्सको लागि प्रधानमन्त्रीले पनि थप कुरा राख्नुहुनेछ।’

उनले भने,‘काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन, यो सामान भारतमात्रै पाउँछ, यसको लागि विशेष कुरा गर्न भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायजी काठमाडौंमै हुनुहुन्छ, छिट्ट्टै यसबारेमा निश्कर्षमा पुग्छौं।’’ उक्त निर्माणमा नेपाली सेना खटिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय