पूर्वप्रधानमन्त्रीहरु,गृहमन्त्री र अर्थमन्त्रीलाइ देउवाले आकस्मिक रुपमा किन बोलाए सिङ्गदरबार?



प्रदेश र केन्द्रको चुनाबमा विद्युतिय मतदान गराउने अभिप्रायले प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीहरु, गृह मन्त्री, अर्थ मन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुको बैठक बोलाएका छन । धानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिङ्गदरबारमा ५ वजे बस्ने बैठकमा राजनीतिक सहमतिका आधारमा विद्युतिय मतदानलाइ कसरि प्रभाबकारी बनाउने बिषयमा छलफल हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)