गोर्खाल्याण्ड दिए सिक्किम सम्बृद हुने भन्दै मोदी संग के-के भने चामलिंगले ?



हाम्रो इकोनोमि

सिक्किमका मुख्य मंत्री पवन चामलिंगले भारतीय प्रधानमन्त्री मोदीलाइ गोर्खाल्याण्डको बिषयलाइ निरुपण गर्दिए सिक्किमको भलो हुने बताएका छन। दार्जिलिङ्गमा भएको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनका कारण सिक्किमले हैरानी खेप्नु परेको भन्दै उनले मोदीलाइ चाडै गोर्खाल्याण्ड दिन आग्रह समेत गरेका छन। मुख्य मंत्री चामलिंगले गृह मंत्री राजनाथ सिंह संग पनि सोहि माग गरेका छन।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...