भारतीय नागरिक बने नेपालको मन्त्री, राजपाका सांसद र मेयर भारतीय भएको पुष्टी



तत्कालिन तमलोपाले भारतीय नागरिक केदार नन्दन चौधरीलाइ साम्सद बनाए पछि हंगामा मच्चियो। अस्ति सम्पन्न स्थानीय तहको चुनाबमा भारतीय नागरिकले मेयरमा चुनाब जितेको तथ्य बाहिरिएको छ। कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले बाजी मारेका छन्। शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा राजनीति गर्दै आएका थिए । उनको गतिविधिहरू शंकास्पद भएपछि संघीय समाजवादी फोरमले पार्टीबाट कारबाही गरेर निकाल्नुका साथै टिकट दिएको थिएन । तर उनले स्वतन्त्र भएर चुनाब जिते। उनि फोरमका साम्सद अभिषेक प्रताप शाहका सहोदर काका हुन् । कपिलवस्तु जिल्लामा थुप्रै सम्पत्ति जोडेका रजतप्रताप शाहका बुबा रघवेन्द्रप्रताप शाह सहायक मन्त्री समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको