थापाले मानेनन् कसैको अर्ती,किन गरे रातारात ४२ भाई भर्ती ?



राप्रपा एक भए संगै कमल थापाको मनोमानी बढ्न थालेको आरोपलाई स्वयम् थापाले पुष्टी गरेका छन। सहमतीय निर्णय बाट चल्ने बाताए पनि थापाले आफुखुसी काम गर्दै आएका छन्।दिपक बोहरा सहितका दर्जन प्रभाबशाली नेताले छिर्के हान्ने तयारी गरेको चाल पाए पछि थापा सचेत हुदै पार्टीमा बहुमत पुर्याउन संख्या थपेका छ,जसको चर्को आलोचना हुन् थालेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले अध्यक्ष कमल थापाले पार्टीलाई आफ्नो बिर्ताजस्तो बनाउन खोजेकोे आरोप लगाएका छन् ।
हालै पार्टी अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले उक्त निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेत गराएका छन् । यदि यस्ता बिषयलाइ सामान्य लिनेहो भने पार्टी तुरुन्तै फुट्ने राणाको भनाइ छ।

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार  ०७ : ३६  बजे

प्रतिक्रिया दिनुहोस
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री