डिजिटल प्रणालीबाट पठनपाठन गराउन आग्रह



हाम्रो इकोनोमि

रसुवा । विद्यालयको पढाइमा प्रयोग भइरहेको कालोपाटीलाई विस्थापन गर्दै डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्न शिक्षकले माग गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई रसुवा मावि धुन्चेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा समयसाक्षेप सिकाइको प्रविधि डिजिटल प्रविधिमा लाने व्यवस्था मिलाइदिन स्थानीय सरकारसमक्ष शिक्षकले माग गरेको रसुवा माविका प्रअ तेम्बा रिसाङ घलेले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शिक्षाको विकासमा स्थानीय सरकारले पहिलो प्राथमिकता दिई गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको विकासमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...