स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने पक्का



दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी रहदा नेकपा एमाले अग्र स्थानमा छ । जारी मतगणनामा नेपाली काँग्रेसलाई धेरै पछाडी पार्दै नेकपा एमाले १ नम्बर मा छ ।

हाल सम्मको नतिजा अनुसर १७६ स्थानको मतगणना सकिदा ८३ स्थानमा नेकपा एमालेले जि हात पारेको छ । यो जित ५० प्रतिशत हो । पहिलो चरणको स्थानीय निर्वाचनमा पनि एमाले पहिले पार्टी बनेको थियो । जारी मतगणनामा पनि बुटवल उपमहानगरपालिका,धरान उपमहानगरपालिका,घोराही उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालीका सहित अन्य स्थानीय तहमा पनि एमाले अग्र स्थानमा छ । यसरी हेर्दा स्थानीय तहको र्निवाचनमा नेकपा एमाले पहिले पार्टी हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम