सांसदको पहलमा पुल बने पछि स्थानीय हर्षित



हाम्रो इकोनोमि

झापाको मेचीनगर ८ मा रहेको टोकला चिया बगान र सालघारी बस्ती जोड्ने पुल नहुदा स्थानीयहरु ठुलो दुखमा जीवन व्यतित गरिरहेका थिए.तर त्यहाको कालीखोलामा सांसद मिलन कुमारी राजबंशीले सासद बिकास कोषको रकम दिए पछि स्थानीयले यस अघी पाउदै आएको दुख हटेको छ। समाजसेवीको भूमिकामा पनि चिनिने बिकाशका मुद्धामा बढी चासो राख्ने राजबंशीकै कारण त्यहाका सयौ घरका नागरिकले राहत महसुश गरेका हुन् । नेपाल परिवार दलकी केन्द्रिय सदस्य समेत रहेकी सांसद राजबंशीले कालीखोलामा पक्कि पुल मात्र नभएर त्यस क्षेत्रमा धेरै काम गरेको पूल निर्माण समितिका अध्यक्ष बिक्रम गिरीले जानकारी दिए । त्यसैगरी सालघारी कै राजपैनि वारि र पारिको गाउँलाई जोड्ने अर्को महत्वपूर्ण कल्भर्ट्को निर्माण पनि सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...