खोजमूलक पुस्तकमा जोड



हाम्रो इकोनोमि

काठमाडौँ । पत्रकार एवम् लेखक सौरभको पुस्तक ‘असङ्गति’ सार्वजनिक गरिएको छ ।

यहाँ शुक्रबार आयोजित कार्यक्रममा प्रा लालदेउसा राई, प्रा पी खरेल, पत्रकार युवराज घिमिरे र लेखक सत्यालले नेपाली भाषामा खोजमूलक पुस्तक प्रकाश हुन नसकेको बताउनुभयो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...