नैतिकता खोइ, प्रचण्डले भित्र्याए तीन पत्नीका पोई ?



हाम्रो इकोनोमि

काठमाडौं ।दुई वटा श्रीमतीलाई धोखा दिएर तेश्रो श्रीमती भित्राएका नैतिक चरित्रवान व्यक्तिलाई माओवादीको केन्द्रीय सदस्य बनाइदिने आश्वासन सहित माओवादी पार्टीमा भित्राइएको छ ।माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीमा अर्काे बहुपत्नीवाला फुलमाला लगाएर प्रवेश गराएका हुन्।

विश्वेन्द्र पासवानको पार्टीका महासचिब मेखराज परियार बिश्वेन्द्रलाई उछिन्ने खालका स्त्रीलम्पट हुन्। तिनै चारित्रिक रुपमा स्खलित भएका व्यक्तिलाई माओवादीको केन्द्रीय सदस्य बनाउने प्रचण्डले आश्वासन दिएका छन । पासवानले ल्याए पछी उनलाइ कारबाही गर्नु पर्ने आवाज उठाउने परियारले पनी
गर्भवती भएकी दोश्री श्रीमतीलाई बिचल्ली बनाएर आफु भन्दा निक्कै कम उमेरकी केटीलाई तेश्रो श्रीमतीको रुपमा भगाएका छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...