देउवासँगै सात मन्त्रीले शपथ लिँदै



हाम्रो इकोनोमि

काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै अरु सात मन्त्रीले पनि बुधबार नै शपथ लिने भएका छन् । दिउँसो १ः५० मा राष्ट्रपति कार्यालयमा शितल निवासमा देउवाले प्रधानमन्त्रीको शपथ लिने तालिका छ ।

माओवादी बैठक बस्दै
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउने मन्त्रीहरुको चयन गर्न नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक बालुवाटारमा बस्दैछ ।

सात मन्त्रीले शपथ लिने
देउवा नेतृत्वमा पहिलो पटक काँग्रेसका चार मन्त्रीले शपथ लिने तयारी भएको छ । काँग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर र कमला पन्तले शपथ लिनेछन् । माओवादी केन्द्रबाट कृष्णबहादुर महराको चर्चा चले पनि गृहमन्त्रीमा महराका साथै टोपबहादुर रायमाझी र शक्ति बस्नेत पनि आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...