बिकासको मुल फुटाउने पार्टी नेकपा एमाले



हाम्रो इकोनोमि

नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे नेकपा एमाले जिल्ला कमिटी रसूवाद्धरा आयोजित गत बैशाख ३१ गते सम्पन्न स्थानी तह निर्वाचित जनतिनिधिहरुलाई शुभकामना शुभकामना र बधाई दिनुभएको छ। । कार्यक्रममा बोल्दै बहाँले नेकपा एमाले नै अब यो देशको ठुलो पाटीे हुने कुरा ठोकुवा गर्नुभयो । दोस्रे चरणको स्थानीय निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी हुने कुरा बताउँनु भयो । बोल्दै भन्नुभो यो देश कसैले बिकास गर्छ भने त्यो पार्टी नेकपा एमाले गर्छ । हामीसंग देश बिकास गर्ने भिजन छ र गर्छौ अरु पार्टीले अहिलेसम्म गफमात्र गरे । बिकासको मुल फुटाउने पार्टी नेकपा एमाले नै भएको कुरा प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको...