काँग्रेस र माओवादीका दर्जनौँ नेता कार्यकता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

धनगढीमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेश भण्डारी, धनगढी  राप्रपाका केन्द्रीय सदस्यसहित काँग्रेस र माओवादीका दर्जनौँ नेता कार्यकता एमालेमा प्रवेशउप–महानगर कमिटी नगर इञ्चार्ज रोम स्वाँर, अत्तरीया नगर अध्यक्ष दलबहादुर बोगटी, डोटीका पूर्व पार्टी संयोजक ओम विष्ट, जिल्ला उपाध्यक्ष लालबहादुर शाही, इटा व्यवसायी संघका मुक्ति सुवेदी, रामचन्द्र चौधरी लगायतका नेताहरू एमाले प्रवेश गर्नु भएको छ ।धनगढी ।दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिदै गर्दा मुलुकभरी नै एमालेका पक्षमा जनलहर उर्लिएको छ । विभिन्न जिल्लामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ बाट नेकपा (माओवादी) केन्द्रका नेता भरत खड्का, नेपाली कांग्रेसका वडा नम्बर ५ का नेता कृष्ण विष्ट पनि एमालेमा प्रवेश गर्नु भएको हो ।

एमाले प्रवेश गर्नेहरुलाई एमालेका उपाध्यक्ष एवं सात नम्बर प्रदेशका संयोजक भीम रावलले खादा र टीका लगाएर स्वागत गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...