गृह प्रवक्तामा दीपक काफ्ले



हाम्रो इकोनोमि

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहनुभएका काफ्लेले आजैबाट मन्त्रालयमा बहाल हुनुहुनेछ ।

मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुभएकाले नयाँ जिम्मेवारीमा काफ्ले आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...