मुलुकमा संकटको जिम्मेवार कांग्रेस हो : थापा



हाम्रो इकोनोमि

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले यो मुलुकको संकटको जिम्मेवार नेपाली कांग्रेस भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार आयोजित कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकलाई सम्वोधन गर्दै राप्रपा अध्यक्ष थापा नेपाली कांग्रेसप्रति खरो रुपमा प्रस्तुत हुदै संकटको जिम्मेवार कांग्रेस भएको बताएका हुन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि पठाएको निम्तोपत्रमाथि छलफल गर्न आयोजना गरिएको बैठकको प्रारम्भमै अध्यक्ष थापा नेपाली कांग्रेसविरुद्ध खनिएका हुन् ।

यो देशमा संकट आएकै कांग्रेसले गर्दा हो भन्दै अध्यक्ष थापाले देउवा सरकारमा पार्टी सहभागी नहुने संकेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...