निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्चमा रीट



हाम्रो इकोनोमि

भरतपुर महानगरपालिकाको वडा नं. १९ का पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रीट दायर भएको छ।
भरतपुर वडा नं. १९ का एमालेका तर्फबाट उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेल आईतवार संयुक्त रुपमा सर्वाेच्चमा रिट हालेका हुन्। रिटमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै मतगणना अगाडी बढाउन अन्तरीम आदेशको माग गरिएको छ।
सर्वाेच्च अदालते उक्त रीटको पेशी सोमवारका लागि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...