बिरामीको मृत्युपछि मिडाट अस्पतालमा तनाब



उपचारको क्रममा बिरामीको मृत्युपछि अस्पतालमा बेलाबेलामा तनाब हुने गरेको छ । यस्तै घटना आज बिहान ललितपूरमा पनि भएको छ ।काभ्रे बनेपाकी ५३ बर्षीय राजकुमारी श्रेष्ठको पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएपछी डाक्टरको लापरबाहीका कारण मृत्युु भएको भन्दै छिमेकी र आफन्तद्वारा मिडाट अस्पताल घेराउ गरेका छन । हिडेर आएको मान्छे अस्पतालको लापरबाहीले ज्यान गयो भन्दै मृतकका आफन्तले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

    नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको

नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

    नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न

प्रधानमन्त्रीद्वारा एसियाली जनसंख्या सम्मेलनको उद्घाटन

    आजदेखि काठमाडौंमा सुरु भएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनमा फरक शैली

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता