काठमाडौंको सीडीओ फेरिए, कारण यस्तो छ



हाम्रो इकोनोमि

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौं प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले उमेर हदका कारण अवकाश पाएपपछि सो पद १० जेठदेखि रिक्त थियो ।

काठमाडौंको सीडीओमा सरुवा भएका पन्थी गृह मन्त्रालयको प्रवक्ता एवं शान्ति सुरक्षा महाशाखाको प्रमुख थिए ।

पन्थी डोल्पा, बझाङ, पर्वत, सल्यान, पाल्पा, सिराहा, नवलपरासी, रुपन्देही, बारा र काभ्रेको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । पन्थी काठमाडौंको सीडीओ भएपछि शान्ति सुरक्षा महाशाखाको प्रमुखमा ललितपुरका सिडिओ दीपक काफ्लेलाई सरुवा गरिएको छ ।

जधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...