नेपाल्स चबी मोडलको फिनाले जेठ ३१ मा



हाम्रो इकोनोमि

 काठमाडौँ । नेपालमै पहिलोपटक चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिता हुँदैछ । प्रतियोगिताको फिनाले जेठ ३१ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफूलाई मोटो छु भनेर प्रतिभा प्रस्फुटन गराउनबाट डराइरहेका महिलाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मन्चमा प्रतिस्पर्धा गराउने उद्देश्यले गरिएको नेपाल्स चबी मोडल २०१७ फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले जानकारी दिए ।

प्रतियोगितामा समिरा श्रेष्ठ, मिनु तामाङ, सुनिता नेपाल, प्रेरणा श्रेष्ठ, रितु कपाली, सिमा बोम्जन, मेनका जोशी, निकिशा दंगाल, कृति बर्तौला, सगुन गुरुङ, सपना राइ, क्यारिना शाक्य, नाबिता गुरुङ, सामन्ता गौतम र सिवानी खरेलले स्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...