प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एमालेको प्यानलै विजयी



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा(एमाले)ले पहिलो खाता खोलेको छ । अमरगढी नगरपालिका वार्ड नम्वर ११ को अध्यक्षमा एमालेका उम्मेदवार सूर्यप्रकाश खड्काले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्म्सिंह धानुकलाई १०८ मतान्तरले पराजय गराउनुभएको हो । यो वडामा एमालेका उम्मेदवारहरु प्यानलै विजयी हुनुभएको स्थानीय निर्वाचन अधिकारीको पुष्टि गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले जननकारी दिनुभयो ।प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा(एमाले)ले पहिलो खाता खोलेको छ । अमरगढी नगरपालिका वार्ड नम्वर ११ को अध्यक्षमा एमालेका उम्मेदवार सूर्यप्रकाश खड्काले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्म्सिंह धानुकलाई १०८ मतान्तरले पराजय गराउनुभएको हो । यो वडामा एमालेका उम्मेदवारहरु प्यानलै विजयी हुनुभएको स्थानीय निर्वाचन अधिकारीको पुष्टि गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले जननकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...