राजपाका नेताले पुर्पुरो समाउदै भने-चुनाब बहिष्कार गर्नु महाभूल भयो,अब चेत्यौ जान्छौ



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले तेस्रो चरणको निर्वाचनमा आफूहरु बिना हिचकिच्चाहट सहभागी हुने बताएका छन् । उनले भने-“हामीले दोस्रो चरणको निर्वाचनमा कार्यकर्ताहरुलाई रोक्न सकेनौं, अब हामी अर्को गल्ती गर्न चाहाँदैनौं, २ नम्बर प्रदेशमा हुने निर्वाचनमा हाम्रो व्यापक उपस्थिति हुन्छ, हामी तयारीमा जुट्छौं।

बुधबार दोस्रो चरणको निर्वाचन जारी रहेको बेलामा यादवले दोस्रो चरणको निर्वाचनमा आफूहरुले रोक्न खोज्दाखोज्दैपनि थुप्रै नेता तथा कार्यकर्ताहरु चुनावमा सहभागी भएकोले तेस्रो चरणको निर्वाचनमा आफूहरु पनि सहभागी हुने जानकारी दिएका हुन् । कार्यकर्ता बिनाको नेता मात्र रहने जनाउ दिदै चुनाबमा होमिने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय