पिछडावर्गको हकहितका लागि काम गर्दैछु



काठमाडौँ ।  नेपालमा रहेको उत्पिडनमा परेकाहरुको हकहित दिलाउनका लागि नेपाल पिछडा वर्ग (obc)म्महसंघ को स्थापना भएको हो ।
यस महासंघको भातृसंगठनको रुपमा स्थापित भएको नेपाल पिछडा वर्ग (obc) विद्यार्थी संघ पिछडावर्गहरुको हकहितका लागि काम गरिरहेको संघका अध्यक्ष प्रकाश मणी राउतले जानकारी दिए ।

नेपाल पिछडा वर्ग (obc) विद्यार्थी संघले मधेसको २२ वटा जिल्ला र पहाडको पाँच वटा जिल्ला गरी २९ जिल्लामा यो विधार्थी संघले निरन्तर २ वर्षदेखि सम्पूर्ण पिछडावर्ग भित्रको नागरिकलाई हक अधिकारको निमित्त निरन्तर काम गर्दै आएको अध्यक्ष राउतले बताए । यस संघले सम्पूर्ण विद्यार्थीहरुलाई पिछडिएको समुदाय उत्थान विकास समितिबाट छात्रवृत्ति, सिपमूलक तालिम लगायतका सम्पूर्ण कार्यक्रम गर्दै आइरहेको उनले बताए । यसले पिछडावर्गभित्रको नागरिकलाई कुनै किसिमको समस्या बाधा अर्चन आएमा यो विद्यार्थी संघले हक अधिकारको निमित्त सधै अग्रपंतीमा रहेर समस्या समाधानका लागि काम गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम