विश्व कप आयोजनाको लागि १० वर्षे छोरीलाई २० लाख घुस



हाम्रो इकोनोमि

काठमाण्डौं । २०२२ को विश्व कप आयोजना हत्याउन कतारले घुस दिएको प्रकरणको सम्पूर्ण कागज जर्मनीको मिडियाले सार्वजनिक गर्ने भएको छ।

दि बिल्ड पत्रिकाले यो मुद्धाको स्वतन्त्र अनुसन्धान गरेका माइकल गार्सियाले २०१४ मा तयार पारेको कागज सार्वजनिक गर्न लागेको हो। २०२२ को विश्व कप आयोजनाको छनोटका लागि बोली लाग्नुअघि आफ्नो पक्षमा मतदान गराउन कतारले २० लाख अमेरिकी डलर फिफाका एक पदाधिकारीको १० वर्षे छोरीलाई समेत घुस दिएको बताइएको छ।

फिफा इथिक्स कमिटीका पूर्व अनुसन्धानकर्ता गार्सियाले २०१४ मै पदत्याग गरेका थिए। ४ सय ३ पेज लामो गार्सियाको रिपोर्ट मंगलबारदेखि प्रकासित हुने बिल्डले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...