९ सय लाई विप्लवको चिठी– उम्मेद्वारी फिर्ता गर, नत्र…



काठमाडाैं । चुनाब हुने मिती नजिकिदै गर्दा विप्लप माओबादीले आतंक शृजना गरेको छ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धमाधम उम्मेद्वारलाई चिठी काटेको छ। रुपन्देही, नबलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका करिव ९ सय उम्मेद्वारलाई चिठी काटिएको पार्टीले जनाएको छ।
चिठीको अन्तिममा यस्तो धम्की छ– ‘यथाशिघ्र तपाइँको उम्मेद्वारी फिर्ता लिनका लागि आग्रह छ। अन्यथा यसबाट हुने जस्तोसुकै परिणाम र घटनाको जिम्मा लिन स्वयं तयार हुनुहोला भन्ने जानकारी गराउँदछाैं।’
झन्डै९ सय उम्मेदबार लाई उम्मेदवारी फिर्ता लिन भन्दै नेकपाले क्रान्तिकारी जनपरिषदको नाममा अाधिकारिक पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम