सुन्दर सारिकाको अझै सुन्दर कला



हाम्रो इकोनोमि

काठमाडौँ / कला र अभिनयको क्षेत्रमा हरेश नखाई निरन्तर लागिपरेकी सारिका सुनार दमदार मोडेलको अघिल्लै सुचिमा छिन। सानै देखि गाना बजानामा रुचि भएकी उनको तीक्ष्ण अभिनयले धेरै लाई लोभ्याएको पनि छ। गोर्खाको ताकुकोटमा अर्जुन सुनार र ज्ञानु सुनारकी छोरीका रुपमा जन्मिएकी उनलाई कला क्षेत्रमा लाग्न परिवारको पुरै साथ छ। अझ बुबा आमाले त उनलाई हौसला दिइरहनुहुन्छ। तीन बर्ष यता बाट निरन्तर यहि क्षेत्रमा जमेर लागेकी उनले जहाँ छ जीवन तेहि नै हेर बोलको गीतमा अभिनय गरेकी हुन् ।

हाल दुबईमा रहेकी हुने आधा दर्जन म्युजिक भिडियोमा आफ्नो अभिनय पस्कने तयारीमा जुटेकी छिन । कर्ममा बिश्वाश गर्ने मेहनती सारिकको कला तारिफ योग्य छ। नया भएपनि उनमा निख्खरता छ जसले उनलाई सफलता तर्फ उचाल्दै छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...