रहर लाग्दो प्रगति गर्दै अमिता



हाम्रो इकोनोमि

काठमाडौँ / अभिनयमा छोटै समयमा चर्चा कमाएकी अमिता पछिल्लो पुस्तामा आश लाग्दी नायिकाको रुपमा कला क्षेत्रमा जमेकी छिन। शुरुवातका केहि बर्ष उति बिधी समय नदिएकी उनले बितेको एक वर्ष यता बाट निरन्तर समय दिदै आफुमा रहेको प्रतिभालाई अझ बढी निखार्दै छिन। अमिता अर्थात् अमिता छन्तेल मनोरंजन क्षेत्रमा केहि गर्छु भनेर लागि रहेकी छिन।

काबेली.सारंक,क्राइम २ सहितका चलचित्रमा उनको परिपक्क अभिनयकला देख्न पाइन्छ। लाजिम्पाटमा जन्मिएर  काभ्रेस्थलीमा बसोबास गर्ने उनले दर्जन बढी म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा कैद गराई सकेकी छिन।परिवारको पूर्ण समर्थनमा यो क्षेत्रमा स्थापित हुने दाउमा रहेकी उनी यतिबेला रङ्ग टाइम नामक कमेडी चलचित्रको काममा ब्यस्त छिन। स्नातक सम्मको औपचारिक अध्ययन सकेकी उनले दर्जनौ स्टेज कार्यक्रममा पनि आफुलाई प्रस्तुत गरिसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...