एन्फाका पूर्वमहासचिव पक्राउ



हाम्रो इकोनोमि

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोक बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई एक करोड रूपैयाँ ठगी गरेको आरोपमा अपराध महाशाखा अनुसन्धान विभागले आज पक्राउ गरेको हो।

एन्फाका पूर्वमहासचिव शाहीले २० जनाभन्दा बढी व्यक्तिलाई क्यानडा पठाइदिने भन्दै ठगी गरेको एसएसपी दिनेश अमात्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...