प्रधानमन्त्रीले किन मागे माफी ?



हाम्रो इकोनोमि

काठमाण्डौं । सिँगापुरका प्रधानमन्त्री लि हसिङ लुङले आफ्नो पारिवारिक कलहको कारण देश र जनतालाई असर परेको प्रति क्षमा याचना गरेका छन् ।

ली र संस्थागत नेता ली कैन येवयका दुई छोराछोरीका बिचमा सामाजिक संञ्जाल र माध्यममा एक आपसमा आरोप प्रत्यारोप भएको थियो । त्यो आरोप प्रत्यारोपले सिंगापुरे नागरिकलाई लज्जित बनाएकोले आफु क्षमा प्रर्थी भएको यनको भनाई छ ।

”सिंगापुरको मानप्रतिष्ठा र सिंगापुरेको आत्मवलमा चोट पु¥याएकोले मलाई गहिरो पश्चाताप छ” , राष्ट्रिय प्रशारणको लागि पहिले नै रेकर्ड गरिएको भिडियो सम्बोधनमा प्रधानमन्त्री ली ले भनेका छन् , तपाईहरुको प्रधानमन्त्रीको रुपमा म क्षमा याचना गर्दुछु ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...