सरकारी साधनमा आजगनी,राजपा अराजक बन्दै



हाम्रो इकोनोमि

काठमाडौँ/ दोहोरो चरित्र प्रदर्शन गर्दै आएको राजपा पछिल्ला दिनमा अराजक बन्दै गएको छ । रुपन्देहीमा मनोनयन गराएका राजपाका कार्यकर्ता सप्तरीमा सरकारी सवारीमा आगो लगाएर उग्र बनेका हुन् । केहि बेर अघी मात्र स १ ज ५२९ नम्बरको मोटरसाइकलमा आगो लगाएका छन्।  संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका मागहरु सम्बोधन नभएको भन्दै निर्वाचन विथोल्ने उद्घोष गर्दै आन्दोलनमा उत्रिएको राजपाले कार्यकर्ता नियन्त्रण गर्न नसक्दा स्थिती अराजकता उन्मुख बन्दै गएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...