वनमा भिषण आगलागी, २५ को ज्यान गयो



हाम्रो इकोनोमि

काठमाण्डौं । पोर्चुगलको मध्यभागको जंगलमा फैलिएको आगोका कारण कम्तीमा २५ जनाको ज्यान गएको र करिब १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।घाइते हुनेहरुमा केही अग्नि नियन्त्रकहरु पनि रहेको बताइएको छ।

कोइम्ब्रादेखि ५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट अन्यत्र कारमा भाग्ने क्रममा अधिकांश मानिसको मृत्यु भएको सरकारले जनाएको छ।

घटनापछि बोल्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले भने, हामीले त्रासदी र वियोगको सामना गरिरहेका छौँ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...