चार गाउँपालिकामा राजपाले उम्मेदवारी दर्ता गरायो



हाम्रो इकोनोमि

काठमाडौं / निर्बाचन बहिष्कारमा लाठी मुंग्री लिएर सडकमा उत्रिएको राजपाले रुपन्देहीका स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता गरेकाे छ।मर्चवार क्षेत्रमा पर्ने चारवटा गाउँपालिकामा राजपाका स्थानीय नेता कार्यकर्ताले आइतबार बिहानै सबै भन्दा पहिले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेको स्थानीय नेता कार्यकर्ताले बताए।

राजपाका सांसद सर्वेन्द्रनाथ सुक्लाको निर्वाचन क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकामा अशोक शुक्ला, मर्चवार गाउँपालिकामा राजकुमार सिंह, कटहीमाइ गाउँपालिकामा बालकिसुन त्रिपाठी, मायादेवी गाउँपालिकामा रामआधार यादवले उम्मेदवारी दिएका हुन्। अन्यत्र पनि राजपाका कार्यकर्ताले धमाधम स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...