कसको सनकले मारिए,नेपाली भाषी भारतीय ?



हाम्रो इकोनोमि

नेपाली भाषी भारतीय र बंगाली भाषी बिचको विवाद र गोर्खाल्याण्डको आन्दोलनले आगो बनेको दार्जीलिङ रक्ताभुमीमा परिणत भएको छ।त्यहाकी मुख्य मंत्री ममता बेनार्जीको सनकका कारण गोर्खेहरु चितामा पुग्नु परेको हो।

 

दार्जीलिङमा पुलिसले टीयरग्यास सहित गोली चलाउदा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ। प्रहरीले गोली नचलाएको बताए पनि सेनाले प्रयोग गर्ने हतियारमा प्रयोग हुने गोली लागेर तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेको संख्या बढे पछी स्थानीयहरू आक्रामक बनेका छन्। उनीहरुले धारिलो हतियारले प्रहरीलाई प्रहार गरेका छन्।गोली चलेपछि आक्रोशित आन्दोलनकारीले सिंहमारीमा एक प्रहरीलाई खुकुरी हानेका छन्। मृतक प्रहरीको नाम किरण तामाङ भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...