जनतालाई ढाँटेकाले उपेन्द्र यादव वीरगञ्ज जान सकेनन्ः केशव झा



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले झुट्को राजनीति गरेकाले आफ्नै पकड रहेको वीरगञ्जमा समेत प्रवेश गर्न नसकेको बताउनु भएको छ ।

जनता टेलिभिजनसँगको कुराकानीमा नेता झाले मधेका जनतालाई झुट बाँडेर राजनीतिक स्वार्थ पूरा गर्ने नेताहरु अब तराईको नेता हुन नसक्ने वातावरण बन्दै भएको बताउनु भयो । उहाँले सरकारले माग पूरा गरेर राजपा स्थानीय तहको निर्वाचनमा जान तयार रहेको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे

  आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन...