सरकारले दियो हत्या आरोपीलाई एक करोड ७४ लाख क्षतिपूर्ति



हाम्रो इकोनोमि

काठमाडौँ । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम दिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै उल्टै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।

चौधरीको क्षतिपूर्ति बुझ्न उनका बाबु लालवीर चौधरी गएका थिए । सोही घटनाका पीडितका नाममा सांसद् जनक चौधरीले ५० लाख १२ हजार ८ सय पाएका छन् । मन्त्रिपरिषद्ले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गराएका छन् ।

नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...