एसइर्इ पूरक परीक्षा साउन १९ गतेदेखि, परीक्षाको समयतालिका सार्वजनिक !



हाम्रो इकोनोमि

काठमाडौँ  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइइ पूरक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार आउँदो साउन १९ गते बिहीबारदेखि साउन २६ गतेसम्म परीक्षा संचालन हुने नियन्त्रक अम्विका रेग्मीले जानकारी दिए।

परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। सैद्धान्तिक विषयतर्फ सी, डीुप्लस, डी र ई ग्रेड प्राप्त गर्नेले पूरक परीक्षा दिनुपर्नेछ।

यस्‍तै मुल परीक्षामा २ बिषयसम्म अनुपस्थित भएको वा २ बिषयसम्म ग्रेड नखुलेका बिषयमा पनि परिक्षार्थीले पुरक ग्रेडबृद्धि परिक्षा दिन पाउँछन्।

हेर्नुहोस् कार्यतालिका

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...