भरतपुरमा पुनः मतदान भएपनि हामी जित्छौँ ःपाण्डे



काठमाडौ । नेकपा एमालेका नेता स्थायी समिति सदस्य एवं पुर्ब अर्थमन्त्रि सुरेन्द्र पाण्डे पुन समाज सिमलटाँडी खैरहनी मा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम को १०,००,०००रु (दस लाख) मा निर्मित १९६ मिटर कम्पाउन्डवाल निरिक्षण र अनुगमन गर्नुभयो । सो अवसरमा बोल्दै चितवनको भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकेर सरकारले नैटंकी गरिरहेको छ । नेकपा एमालेका उमेद्धवारले जित्ने भएपछि यस्तो गरेको उहाँले बताउनु भयो । नेकपा माओवादी र नेपाली कांग्रेस सरकारले लोकतन्त्रको खिल्लि उडाएको बताउनु भयो । जनताले हेरेका छन बुझेका छन यि दुई पार्टीलाई जनताले कदापी माँफी दिने छैनन् । भरतपुरमा पुनः निर्वाचन भए पनि नेकपा एमालेले नै जित्ने ठोकुवा गर्नुभयो । नेकपा एमाले जनताको पार्टी हो र जनताले एमाले लाई नै विश्वस गर्छन । हाम्रो पाटी जनताको साथमा रहने छ , जनताको सुख दुःखमा साथ दिने छ । यो देशको विकास नेकपा एमाले ले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि