एसईईको नतिजा भोलि सार्वजनिक हुने !



हाम्रो इकोनोमि

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। ‘तयारी अन्तिम चरणमा पुगेको छ। प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा सार्वजनिक गर्छौ,’ रेग्मीले भन्नुभयो। रेग्मीका अनुसार अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्ताङ्कलाई कम्प्युटरमा इन्ट्री गरेर त्रुटि सच्याउने काम भइरहेको छ।

विगतका वर्षहरुमा एसएलसी भनिएको यस परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन शंसोधनसंगै एसईई नामाकरण गरिएको हो। परीक्षामा नियमित र आंशिक गरेर पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...