२ नम्बर प्रदेशमा असोज २ मा चुनाब, अरु तिर यथावत



हाम्रो इकोनोमि

काठमाडौं । सत्तारुढ प्रमुख दल र राजपा शीर्ष नेताहरुबीच भएको वार्ता पश्चात प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन सर्ने भएको छ।

बिहिबार दिउसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस, माओवादी र राजपाका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ बाहेक बाँकी ३ वटा प्रदेशमा तोकिएकै मिति असार १४ गते नै निर्वाचन गराउने निर्णय भएको हो। प्रदेश २ को निर्वाचन भने असोज २ गते गर्ने निर्णय भएको छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...