राजेन्द्र महतो लाई बिहार पठाउनु पर्छ : यादव



हाम्रो इकोनोमि

संविधान सम्सोधनको बिषयलाई लिएर राजपाले स्थानीय निर्वाचनमा भाग नलिने र तराईमा आन्दोलन गर्दै आएको छ । मधेश केन्द्रित दल मध्य उपेन्द्र महत्तो र बिजय गच्छदारको पार्टी भने निर्वाचनमा भाग लिने भएको छ । निर्वाचामा भाग लिने र नलिने मधेशी पार्टीबिच एक आपसमा पोल खोलाखोल हुन थालेको छ । यसै बिच लामो समयदेखि तराई मधेसका नेपालीलाई दुःख दिँदै आएका राजेन्द्र नेपालका विरलै भाग्यमानीमध्येका एक नेता मानिन्छन् । जसले पटकपटक मन्त्री बन्ने मौका पाए । मालदार मन्त्रालयमा उनको राज चल्यो । उनको अकुत सम्पत्तिको त झन् लामै फेहरिस्त रहेको बताइन्छ । काठमाडौंमा महल र तराईमा पनि दरबार ठड्याएका छन् । संचारमाध्यम, जग्गा, सुनदेखि धेरै कुरामा उनको लगानी छ ।
कहिले नाकाबन्दी त कहिले अनेक बहानामा उनले नेपाली जनतामाथि अत्याचार थुपारिरहेका छन् । २० वर्षपछि हुन लागेको दोस्रो चरणको चुनाव हुनै नदिने दाउमा लागेका महतो अहिले तराईमा अस्थिरताका मुख्य पात्र हुन् । अझ उपेन्द्रले त राजेन्द्रमाथि गम्भीर आरोप समेत लगाएका छन् । मधेशमा संघीय समाजवादी फोरमको चुनावी सभा भाँड्न भारतबाट महतोले भाडाका मानिसहरु ल्याएको उपेन्द्रको दावी छ ।
नेता यादवको आरोप छ नेपालमा अस्थिरता ल्याउने, नेपालीमाथि अत्याचार गर्ने अनि देशमा बिखण्डनको विउ रोप्ने राजेन्द्र महतोलाई किन कारबाही नगर्ने ?
यवदव भन्छन , मधेशी जनताले एकदिन यस्ता हर्कत देखाउने महतोलाई उनकै जन्मथलोतिरै लखेट्नेछन् । त्यतिबेला उनलाई कठै भन्ने कोही पनि बाँकी नरहन सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...