भोली मशाल जुलुस, ४ दिन मधेश बन्द



हाम्रो इकोनोमि

काठमाडाैं। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको सरकार र राजपा बिचकोको बैठक निश्कर्षमा पुग्न सकेन।
बैठकपछि राजपाका एक नेताले चुनावमा जाने वातावरण सरकारले तयार पार्न नसकेको प्रतिकृया दिदै मधेशमा आगो बाल्ने चेतावनी दिए।

त्यसपछी राजपाले बैठक गरी भोली मशाल जुलुस निकाल्ने र लगातार चार दिन सम्म मधेश बन्द गर्ने निर्णय गरेको छ।असार १४ को पूरै चुनाव सार्ने मागबाट एक कदम पछि हटेर आजको बैठकमा राजपाले प्रदेश नम्बर २ को मत्रै भएपनि चुनाव सार्ने प्रस्ताव राखेको थियो। त्यसमा सरकारले असहमती जनाए पछी राजपाले आन्दोलन घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...