महान्याधिबक्ताले मध्यरातमा प्रधानन्याधिश भेटे पछि….?



हाम्रो इकोनोमि

काठमाडौं ।सार्वजनिक महत्वको भरतपुर प्रकरणलाई प्राथमिकतमा नराखी १७ औ नम्वरमा राखिएपछि न्यायाधीश विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको रिटको आज सुनुवाई नहुँने भएको छ ।

भरतपुर प्रकरणलाई लिएर महान्यायाधीबक्ता रमन श्रेष्ठले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई शनिवार मध्यरातमा भेट गरेका छन् । आइतवार भरतपुर प्रकरणको पेशी तोकिने दिन थियो । तर मध्यरातमै करिव १ घण्टा महान्यायाधीबक्ता श्रेष्ठले कामु प्रधानन्यायाधीश पराजुलीसँग भेट गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएलगतै सरकारका कानुुनी सल्लाहकार महान्यायाधीबक्ताले पनि राजीनामा दिन प्रचलन थियो । तर भरतपुर प्रकरणको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन भएका कारण उनले राजीनामा दिएका छैनन् । यो मुद्दाको किनारा नलागेसम्म राजीनामा नदिन प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन समेत दिएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...