चुनाव बिथोल्ने राजपाको निर्णय,४ बजे पत्रकार सम्मेलन



हाम्रो इकोनोमि

काठमाडौँ/ मन्त्रिपरिषदको आइतवार सिंहदरवारमा बसेको बैठकले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ लाई संशोधन गर्ने निर्णय गरेको छ । सो ऐन संशोधन गरी ६ वटा दल मिलेर बनेको राजपालाई चुनावमा सहभागी गराउन सरकारले सो निर्णय गरेको हो।

 

तर राजपाका नेताहरुले चुनाबको मिती सार्नुपर्ने बताउदै आएका छन्।सरकारले कुनै पनि हालतमा मिती नसार्ने र संशोधन चुनाब पहिले नगर्ने बताएपछी राजपाका नेताहरु आन्दोलनको तयारीमा जुटेका छन् । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।राजपाले चुनावलाई प्रभावित पार्ने गरी आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गर्ने तयारीसमेत गरेको छ । आज ४ बजे तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा हुदैछ।

 

 

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...