समाचार

नेपाल प्रहरीको महानिरीक्षकमा खापुङ नियुक्त

    नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए । वर्तमान आईजीपी दीपक थापा यही भदौ १७